यो सानो vbs ट्रिक्सले तपाईंले आँफै text to speech converter software को काम गर्न सक्नु हुन्छ जसमा तपाईंले लेख् नु भएको कम्प्युटरले पढ्नेछ । मैले यो सानो cript कुनै साईटमा भेट्टाएको हो र निकै रमाइलो भएको कारण ले तपाईंहरु माझ पनि share गर्न खोजेको हुँ । तल लेखिएको script कपि गरेर notepad मा पेस्ट गर्नुहोस् र त्यसलाई कुनै पनि नाम दिएर last मा .vbs राखेर save गरिदिनुहोस् । यो ध्यान दिनुहोस् कि तपाईंले फाइलको नाम दिदा .vbs हुनु जरुरी छ ।
Dim message, sapi
message=InputBox("What do you want me to say?","Speak to Me")
Set sapi=CreateObject("sapi.spvoice")
sapi.Speak message
अब तपाईंले save गर्नु भएको फाइललाई खोल्नुहोस , त्यो यस्तो देखिनेछ । खाली बक्समा तपाईंले कुनै sentence टाईप गरेर ओके गर्नुहोस् , त्यो sentence तपाईंको कम्प्युटरले पढेर सुनाउनेछ ।
No comments:
Post a Comment