तपाईंले आफ्नो कम्प्युटरमा Virus सुरक्षाको लागि अबस्य पनि कुनै Antivirus Software Install गर्नु भएकै होला , तर तपाईंले Install गर्नु भएको Antivirus ले राम्रो सँग सुरक्षाको काम गरी रहेकै छ त ? तपाईंले कसरी भन्न सक्नु हुन्छ कि मैले चलाई राखेको Antivirus ठीक छ र Virus हरुलाई Block गरिरहेको छ भनेर । के हामीले आफ्नो Antivirus Software ले काम गरी रहेको छ कि छैन भनेर चेक गर्न सक्दैनौ ? European Institute For Computer Antivirus Research (Eicar) ले यस्तै एउटा फाइल Developed गरेको छ जुन फाइल द्वारा हामी आफ्नो Antivirus Software चेक गर्न सक्छौ । तल लेखिएको Code लाई कपि गरेर Notepad मा पेस्ट गर्नुहोस् र कुनै नाम .Com दिएर Save गरिदिनुहोस् जस्तै: Virus.Com ।
X5o!P%@Ap[4\Pzx54(P^)7cc)7}$Eicar-Standard-Antivirus-Test-File!$H+H*
यो फाइललाई डेस्कटपको Location मा Save गर्नुहोस् यदि तपाईंको Antivirus ले यो फाइललाई कम्प्युटरमा Run हुन दिएन अथवा Threats को रुपमा Block गर्यो भने तपाईंको Antivurus ठीक छ भन्ने थाहा पाउनुहोस् नत्र यदि आफ्नो Antivirus ले यो फाइललाई Block गरेन भने आफ्नो कम्प्युटरको Antivurus चेन्ज गर्ने तिर लाग्नुहोस् ।
ट्राइ गर्नुहोस् , मैले त आफ्नो Antivurus चेक गरिसके र मेरो Antivirus ले यसलाई Threats को रुपमा Block गर्यो ।
यदि तपाईंलाई यो Code राखेर फाइल बनाएर Run गर्दा आफ्नो कम्प्युटरमा खराबी आउने हो कि भनेर डर लागेको छ भने यहाँ क्लिक गरेर यसको बारेमा पढेर ढुक्क भएर मात्र माथि भनिए जस्तो गर्नु होला ।
No comments:
Post a Comment