के तपाईंलाई थाहा छ तपाईंले आँफै आफ्नो Favorite Program हरुको Keyboard Shortcuts बनाउन सक्नुहुन्छ । Keyboard Shortcut Keyले तपाईंले सजिलै आफ्नो मन पर्ने प्रोग्राम खोल्न सक्नु हुन्छ । आफ्नो Favorite Program हरुको Shortcut Key बनाउने तरिका एकदम सजिलो छ जुन तल दिईएको छ ।
जस्तै: तपाईंलाई Microsoft Office Word को Keyboard Shortcut बनाउनु पर्यो भने Microsoft Office Word को Location सम्म जानुहोस् ।
© Microsoft Office Word मा Right Click गर्नुहोस् र Properties मा जानुहोस् ।
© त्यहा Shortcut Tab मा गएर Shortcut Key बक्समा क्लिक गर्नुहोस् ।
© अब आफ्नो किबोर्डमा कुनै Key Press गर्नुहोस् जस्तै A
© अन्तिममा Apply र Ok गर्नुहोस् ।
© अब तपाईंले आफ्नो Keyboard मा Ctrl+Alt+A Press गर्नु भयो भने Microsoft Office Word प्रोग्राम खुल्नेछ ।
यसरी तपाईंले आफ्नो कुनै पनि Favorite प्रोग्रामहरुको आँफै Keyboard Shortcut बनाउन सक्नु हुन्छ ।
No comments:
Post a Comment