Monday, March 7, 2011

कम्प्यूटरमा भाइरस कसरी कम गर्ने ? (How does computer control Viruse in Our PC)

आफ्नो कम्प्युटरमा भाइरस कसरी कम गर्ने ? ( How make
खराब सफ्टवेयरलाई कम्प्युटरमा छिर्न रोक्न सक्ने हो भने कम्प्युटरमा एन्टिभाइरस नभए पनि केही असर पर्दैन।

तपाँईको कम्प्युटरमा एन्टिभाइरस हुनु राम्रो हो, यदि तपाँई धेरै इन्टरनेट चालउनु हुन्छ या पेन ड्राइभहरु धेरै प्रयोग गर्नुहुन्छ भने एउटा एन्टिभाइरसले सबैखाले भाइरसमा काम गर्न सक्दैन। त्यसको अर्थ सवै खाले एन्टीभाइरस पनि हाल्न पनि मिल्दैन । यदि सवै खाले एन्टिभाइरस राख्दा कम्प्युटर स्लो हुन्छ । त्यसैले एन्टिभाइरस भन्दा पनि भाइरसलाई न प्रवेश निषेध गराउने उपाय लिनु पर्छ।

आफ्नो कम्प्युटरबाट विभिन्न वेवसाइट भिजिट गर्दा कम्प्यूटरमा भाइरस छिर्ने सम्भावना धेरै मात्रामा हुन्छ। त्यसैले अनलाइनबाट कुनै पनि फाइल डाउनलोड गर्दा त्यसमा भाइरस छ कि छैन भन्ने थाहा पाउन सकिन्न ।

राम्रो किसिमको एन्टिभाइरस सफ्टवेयर नभएको अवस्थामा अनलाइनमा उपलव्ध निशुल्क अनलाइन भाइरस एन्ड स्पेवेयर स्क्यानिङ टूल प्रयोग गर्न सकिन्छ । यस्ता अनलाइनले कम्प्युटरबाट भाइरस क्लिन गर्ने भन्दा पनि भाइरसबाट कति प्रभावित भएको छ भन्ने जानकारी दिन्छ।

तपाँईले नचिनेको ठेगाना वा नामबाट आएका इमेलहरु सोझै डिलिट गर्ने हो भने पनि सम्भावित खतराबाट जोगाउन सकिन्छ। त्यस्तै पेन ड्राइभहरुको प्रयोग गर्दा सावधानी अपनाउनु वेस हुन्छ।


No comments:

Post a Comment

Online Free Chat

LinkGrand.com