Wednesday, March 9, 2011

पासवर्ड बिर्सिएको कम्प्युटरमा पासवर्ड विन कसरी खोल्ने । (To fix Lost password in Windows XP )

कहिले काही जानी वा नजानी कुनै पनि कुरा बिर्सिन सक्छ, अरुमा त फरक नपर्ला तर तपाईंले आफ्नो कम्प्युटर खोल्नको लागि राख् नु भएको Password नै बिर्सिनु भयो भने चाँही समस्या पर्न सक्छ हैन र ? यदि तपाईं Password बिर्सेंर आफ्नो कम्प्युटर खोल्न समस्यामा पर्नु भएको छ भने निम्न तरिकाको प्रयोग गरेर Password लाई हटाउन सक्नु हुन्छ ।
  • जब तपाईं कम्प्युटर गर्नु हुन्छ त्यती बेला F8 कि Press गर्नुहोस् ।
  • तपाईंले Boot Menu Option देख् न सक्नु हुनेछ र त्यहा तपाईंले "Safe Mode" लाई छान्नुहोस् ।
  • जब "Safe Mode" मा जानु हुन्छ तपाईंलाई Password सोधिने छैन र तपाईंको कम्प्युटर खुल्नेछ ।
  • कम्प्युटर खुलिसकेपछि Run मा गई त्यहा nusrmgr.Cpl टाईप गर्नुहोस् र Enter गर्नुहोस् ।
  • Windows User Account पेज खुल्नेछ । त्यहा तपाईंले Password Protect गर्नु भएको Account खोल्नुहोस् र Password लाई Delete गरिदिनुहोस् ।
  • अब कम्प्युटरलाई Restart गर्नुहोस् , तपाईंको Password हटिसकेको हुनेछ ।
  • अब तपाईंले फेरी आफ्नो कम्प्युटरलाई नयाँ Password ले Protect गर्न सक्नु हुनेछ ।



No comments:

Post a Comment

Online Free Chat

LinkGrand.com